Section 15
ट्रष्टको कार्यालय
(१) ट्रष्टको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) ट्रष्टले नेपालभित्र वा बाहिर कुनै पनि ठाउँमा आफ्नो सम्पर्क कार्यालय खोल्न सक्नेछ ।
नेपाल ट्रष्ट ऐन, २०६४